सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य
arthadabali.com · Wed Jul 15 05:50:14 GMT 2026

म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गरे ।
“आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो”, उनले भने, “पक्की नहर बनेपछि समयमै धान रोपाइँ गर्न पाएका छौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)