बजेटमा एमालेले साथ नदिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाह संकटमा
onlinekhabar.com · Wed Jul 15 05:50:21 GMT 2026

३१ असार, धनगढी । बजेटको विषयमा सत्ता गठबन्धनकारी दल एमाले फरक अडानमा उभिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह संकटमा परेका छन् ।
प्रदेश सभामा पेश भएको अगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तारुढ एमालेले नै खर्च कटौतीको प्रस्ताव पेश गरेपछि निकासका लागि उच्च राजनीतिक भेटघाट गर्न शाह काठमाडौं पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)