आज दुवै सदनका बैठक बस्दै, राष्ट्रियसभामा प्रधानमन्त्री पनि उपस्थित हुने कार्यसूची
barnanmedia.com · Wed Jul 15 05:41:48 GMT 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै छ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस गरिने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)