१० वर्षमा बजार पुँजीकरण जीडीपीको १५० प्रतिशतभन्दा माथि पुर्याइने, यस्ता छन् २०३६ सम्मका प्रमुख लक्ष्य
clickmandu.com · Wed Jul 15 06:03:52 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘नेपाल पुँजीबजार विकास मार्गचित्र २०८३’ सार्वजनिक गर्दै दश वर्षे रणनीतिको घोषणा गरेको छ । बोर्डले मार्गचित्रमा सन् २०२६ को अनुमानित अवस्था र सन् २०३६ को लक्ष्य उल्लेख गर्दै आफ्नो दश वर्षे प्रमुख लक्ष्यहरु सार्वजनिक गरेको हो ।
मार्गचित्रमा बोर्डले सन् २०३६ सम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा बजार पुँजीकरणको अनुपात १५० प्रतिशतभन्दा माथि पुर्याइने घोषणा गरेको छ । यो वर्ष भने बजार पुँजीकरण अनुपात कुल गार्हस्थ उत्पादनको ७० देखि ८० प्रतिशत हुने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)