होर्मुजमा २० प्रतिशत शुल्कबाट पछि हटे ट्रम्प, नाकाबन्दी कायम
bishowkhabar.com · Wed Jul 15 06:01:21 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प होर्मुज जलमार्ग प्रयोग गर्ने कार्गो जहाजमाथि २० प्रतिशत शुल्क लगाउने निर्णयबाट पछि हटेका छन् ।
खाडी मुलुकका नेतासँगको छलफलपछि उनले शुल्कको सट्टा व्यापार र लगानी सम्झौतामार्फत सहयोग लिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)