हुप्सेकोटका पहिरो विस्थापित पाँच वर्षदेखि बसिरहेका छन् अस्थायी शिविरमै
setopati.com · Wed Jul 15 06:05:31 GMT 2026

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन्।
विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)