ज्यान मार्नेदेखि अपहरणसम्मका शृङ्खलामा यसरी जोडिएका छन् अभिषेक गिरी
baahrakhari.com · Wed Jul 15 06:12:12 GMT 2026

काठमाडौं । २०६० को दशकतिर विराटनगरका व्यवसायी त्रसित थिए । कारण, थाइल्यान्डको नम्बरबाट तारन्तार फिरौती रकमको माग गर्दै फोन आउँथ्यो ।
त्यसरी मागिएको फिरौती रकम नबुझाए वा प्रहरीमा उजुरी दिएमा गोली हानी हत्या गर्ने धम्की दिन्थे । विशेषगरेर फिरौती रकम माग्नेहरूको तारोमा ठूला निर्माण व्यवसायी र उद्योगीहरू थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)