जोमसोममा भुइँमान्छेको सम्मान र कविहरूका कविता वाचन
lokaantar.com

मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रवद्र्धनका लागि आयोजित ‘घरपझोङ काव्ययात्रा–२०८३’ का अवसरमा पुरख्यौली सीप संरक्षण गरेर समाजमा योगदान पुर्याउँदै आएका तीन जना सिल्पीहरूलाई नगदसहित सम्मान गरिएको छ।
जोमसोम बजारस्थित गाउँपालिका कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा आरनको माध्यमबाट फलाम र तामाका भाँडावर्तन एवम् औजार बनाउँदै आएका चिमाङ गाउँका ७५ वर्षे साइला विक, परम्परागत सिलाइकटाइ गर्दै आएकी जोमसोमकी ६२ वर्षे कुमारी नेपाली र कलात्मक काष्ठकलामा समर्पित स्याङ गाउँका ७२ वर्षे मनप्रसाद विकलाई जनही १० हजार नगदसहित सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)