हरियालीले सजिएको बडीमालिकाको त्रिवेणी पाटनमा बढ्यो पर्यटकको आकर्षण
arthadabali.com · Wed Jul 15 06:22:04 GMT 2026

मान्म / कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)