सिंहदरबारमा अस्थायी र करार कर्मचारी आन्दोलित
setopati.com · Wed Jul 15 06:28:03 GMT 2026

अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
आज सिंहदरबारमा उनीहरू आन्दोलनमा छन्। कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)