रौतहटमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो, वीरको आइसीयूमा भर्ना
nepalpress.com · Wed Jul 15 06:28:08 GMT 2026

जनकपुरधाम । आफ्नै शरीरमा आगो लगाएका रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका गौतमकुमार सहनीलाई काठमाडौं ल्याइएको छ ।
उनलाई वीर अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको परिवारका सदस्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)