कस्तो छ प्रियंका कार्कीले दुर्गेशसँग बनाएको ‘मास्टर्नी’?
himalpress.com · Wed Jul 15 06:34:03 GMT 2026

काठमाडौँ- अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रचार–प्रसारका लागि गायक दुर्गेश थापाले विशेष गीत तयार गरेका छन्। प्रियंका र दुर्गेशबीचको घनिष्ठ सम्बन्धका कारण उनले यो गीत चलचित्रलाई उपहारस्वरूप दिएका हुन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो। गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ भने गायनमा उनलाई बबिना किरातीले साथ दिएकी छन्। गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)