‘सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधन पुर्वाधार क्षेत्रको विकासका लागि कोशेढुंगा’
ajakoartha.com · Wed Jul 15 06:29:00 GMT 2026

काठमाडौं- मुलुकको पुर्वाधार क्षेत्रलाई गतिदिने गरी नेपाल सरकारले सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधन जारी गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारप्रति आभार व्यक्त गरेको छ ।
‘लो बिडिङ’ मार्फत् ठेक्का हालेर काम लिने प्रथाको अन्त्य गरी औसत विधिबाट ठेक्का प्राप्त गर्ने नियम उक्त दोस्रो संशोधनमा उल्लेख हुनु अत्यन्त सकारात्मक भएको र यसबाट पुर्वाधार क्षेत्रमा देखिएका अधिकांश समस्याहरू समाधान हुने महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)