पाल्पाको कञ्चन खोलामा दुई युवक मृत भेटिए
onlinekhabar.com · Wed Sep 02 16:42:39 GMT 2026

१७ भदौ, पाल्पा । पाल्पामा खोलाले बगाएर दुई युवाको मृत्यु भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवक खोलाले बगाउँदा मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा ३२ वर्षीय विपिन पोख्रेल र २३ वर्षीय प्रविन पुन रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)