प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक : विभिन्न प्रतिवेदन पेस हुने
rajdhanidaily.com · Wed Jul 15 06:35:19 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् ।
दिउँसो १ः०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)