स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
rajdhanidaily.com · Wed Jul 15 06:38:05 GMT 2026

काठमाडौं । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले लोपोन्मुख स्थानीय बालीको उत्पादन बढाउने उद्देश्यले ७० स्थानीय तहका किसानलाई पाँच करोड बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ।
आयातित बीउ र रासायनिक मलको बढ्दो प्रयोगका कारण जोखिममा परेका स्थानीय बालीको संरक्षणका लागि उक्त अनुदान उपलब्ध गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)