रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा २८ वर्षीय युवक घाइते
kalakarmi.com · Wed Jul 15 06:36:21 GMT 2026

रौतहट- रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् ।
गरुडा नगरपालिका वडा नम्बर ९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)