बंगलादेशका विद्यार्थीहरू किन शिक्षामन्त्रीको राजीनामा मागिरहेका छन् ?
shilapatra.com · Wed Jul 15 06:29:00 GMT 2026

बंगलादेशमा शिक्षा मन्त्रीको राजीनामा माग गर्दै ठूलो संख्यामा विद्यार्थीहरू सडकमा उत्रिएका छन् । देशमा भीषण बाढी आएको अवस्थामा पनि सरकारले विद्यालय बोर्डको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका हुन् ।
शिक्षा मन्त्री एएनएम एहसानुल हक मिलनले एचएससी परीक्षार्थीहरूबारे आफूले गरेको व्यक्तिगत टिप्पणीबाट कसैको भावना आहत भएको भए त्यसप्रति दुःख व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)