अमेरिकी सैन्य बेसमा इरानको आक्रमण जारी रहने
onlinekhabar.com · Wed Jul 15 06:40:41 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य बेसहरूमा आक्रमण जारी राख्ने बताएको छ।
आईआरजीसीले अन्तिम विजय नभएसम्म आक्रमण जारी राख्ने उल्लेख गरेको छ।