एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
baahrakhari.com · Wed Jul 15 06:41:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ ।
बैंकले तरलता व्यवस्थापनका लागि ९१ दिनको लागि यो निक्षेप संकलन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)