कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर फर्किए
arthadabali.com · Wed Jul 15 06:53:32 GMT 2026

सुर्खेत / कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् ।
बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए । तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएको थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)