कथित मेरिटोक्रेसी र सुशासनको धज्जी
ajakoartha.com · Wed Jul 15 06:51:00 GMT 2026

काठमाडौं - जेनजि आन्दोलनको जगमा बनेको युवाहरुको सरकारले ८० वर्ष हाराहारीका महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गरेको छ । यो नियुक्ति प्रचलितको कानुनको पनि विपरित रहेको छ ।
२०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)