रारा क्याम्पस स्ववियुमा नेविसंघकी जयलक्ष्मी रावल विजयी
nepalpress.com · Mon Mar 31 17:46:39 GMT 2025

मुगु । रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावलले जित हात पारेकी छन् ।
निर्वाचन परिणामअनुसार उनले ७३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)