शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक [भिडियो]
kendrabindu.com · Wed Jul 15 07:04:58 GMT 2026

काठमाडौं। हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब २ महिना बाँकी रहँदा नै लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ को सार्वजनिक भएकाे छ ।
मंगलबार एक कार्यक्रमबीच साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यमा कोटेश्वर स्थित होटेल तपोवनमा गीत सार्वजनिक गरिएकाे हाे । मनिष श्रेष्ठको शब्द ,संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)