पौडी टोली थाइल्यान्ड जाने
newsofnepal.com · Wed Jul 15 07:09:43 GMT 2026
काठमाडौ, (नेस) ।
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र १० महिला खेलाडीले नेपालीको चुनौती पेश गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)