अध्यादेशले पदमुक्त भएका जोशी दशरथचन्द विश्वविद्यालयको उपकुलपतिमा फर्किए, रजिस्ट्रारमा चन्द
shilapatra.com · Wed Jul 15 07:07:00 GMT 2026

कैलालीकाे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनीलकुमार जोशी नियुक्त भएका छन् । रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन् ।
बुधबार बसेको विश्वविद्यालयसभा (सिनेट) ले उपकुलपतिमा जोशी र रजिस्ट्रारमा चन्दलाई नियुक्त गरेको हो । जोशी विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)