कन्सल्टेन्ट, सीएसहित शंकास्पद आर्थिक कारोबार गर्नेहरू सरकारको निगरानीमा
nepallive.com · Wed Jul 15 07:19:05 GMT 2026

काठमाडौं– सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) विरुद्धको अभियानलाई थप तीव्र बनाउने तयारी गरेको छ।
विभिन्न क्षेत्रका कन्सल्टेन्ट, चार्टर्ड एकाउन्टेन्ट (सीएं) लगायत आर्थिक कारोबारसँग प्रत्यक्ष रूपमा जोडिएका केही व्यक्ति तथा समूह सरकारको निगरानीमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)