कसले जित्ला गोल्डेन बुट? : मेसी र केनबीच कडा प्रतिस्पर्धा
canadanepal.com · Wed Jul 15 07:26:58 GMT 2026
काठमाडौँ - मेसी र केनबीचको व्यक्तिगत प्रतिस्पर्धा पनि खेलको अर्को मुख्य आकर्षण हुनेछ। मेसीले हालसम्म ८ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थान कायम राखेका छन्।
फ्रान्सका किलियन एम्बाप्पे पनि सुरुदेखि नै मेसीका प्रमुख प्रतिस्पर्धी थिए। तर फ्रान्स सेमिफाइनलबाट बाहिरिएसँगै एम्बाप्पेको गोल्डेन बुट जित्ने सम्भावना समाप्त भएको छ। उनले पनि यस विश्वकपमा ८ गोल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)