एमाले फुटाउन महासचिव शंकर पोखरेल नेतृत्व गृटको मोर्चाबन्दी
barnanmedia.com · Wed Jul 15 07:25:39 GMT 2026

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पार्टी विभाजनको दिशामा अघि बढिरहेको विश्लेषण गरेका छन् ।
गत जेठ अन्तिम साता बसेको बागमती प्रदेशका नेताहरूसँग गुन्डुमा भएको भेटमा ओलीले पार्टी पुनर्गठनको एजेन्डा विपक्षीको योजनाअनुसार अघि बढाइएको दाबी गर्दै केही नेता एमाले छोड्न सक्ने संकेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)