आत्मदाहको प्रयास गरेका गौतमको वीर अस्पतालमा उपचार जारी, कस्तो छ स्वास्थ्य अवस्था ?
baahrakhari.com · Wed Jul 15 07:31:26 GMT 2026

काठमाडौं । रौतहटमा आत्मदाहको प्रयास गरेका गौतमकुमार सहनीको वीर अस्पतालमा उपचार भइरहेको छ । उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए ।
जलन विशेषज्ञ डा. अपार लामिछानेको नेतृत्वमा आईसीयूमा गौतमको उपचार भइरहेको वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । “सहनीको शरीरको ३२ प्रतिशतजति भाग जलेको छ” डा. बुढाथोकीले बाह्रखरी सँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)