एमालेका मन्त्रीलाई मुख्यमन्त्रीका २ विकल्प- कि राजीनामा दिनुस्, कि त समर्थन फिर्ता लिनुस्
nepalpress.com · Wed Jul 15 07:40:21 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट विवाद चर्किँदै गएपछि सत्ता सहयात्री एमालेका मन्त्रीहरूलाई राजीनामा दिन, सरकारको समर्थन फिर्ता लिन वा बजेट पारितको स्पष्ट निर्णयको विकल्प सुझाएका छन् ।
मुख्यमन्त्री शाहले बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)