दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु
khabarhub.com · Wed Jul 15 07:47:23 GMT 2026
काठमाडौं – लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)