कच्चा तेलको मूल्य बढेको बढ्यै
lokaantar.com
अमेरिका र इरानबिचको युद्धविराम भंग भई सैन्य तनाव उत्कर्षमा पुगेपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।
विश्वव्यापी कच्चा तेल आपूर्तिमा लामो समयसम्म अवरोध आउन सक्ने डरका कारण तेलको मूल्य प्रतिब्यारेल झन्डै ८५ डलर नजिक पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)