उपसभामुख रुवी कुमारी चीन प्रस्थान
arthasarokar.com · Wed Jul 15 07:49:58 GMT 2026
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गरेकी छन् । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)