सम्मेलन हाेइन, महाधिवेशन : माओवादी केन्द्र
janaaastha.com · Sat Dec 25 13:30:24 GMT 2021
नेकपा (माओवादी केन्द्र)ले भोलिदेखि शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ ।
आज साँझ पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनका रुपमा सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)