तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकद्वारा एक खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी
dcnepal.com · Wed Jul 15 07:54:18 GMT 2026

काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)