मेसीविरुद्ध केन: ‘द लास्ट डान्स’ ! २१ वर्षपछिको बदलाको खेलमा विश्व फुटबलको नजर
barnanmedia.com · Wed Jul 15 07:56:01 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा विश्व फुटबलका दुई महाशक्ति अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदैछन्। यससँगै सबैको नजर दुई स्टार कप्तान लियोनेल मेसी र ह्यारी केनबीचको बहुप्रतीक्षित भिडन्तमा केन्द्रित भएको छ।
धेरै समर्थकहरूले यो खेललाई ‘द लास्ट डान्स’ का रूपमा हेरेका छन्। ३९ वर्षीय मेसीका लागि यो सम्भवतः विश्वकप करिअरको अन्तिम ठूलो मञ्च हुन सक्छ भने, इंग्ल्यान्डका कप्तान केन टोलीलाई फाइनलमा पुर्याउँदै विश्वकप जित्ने सपना पूरा गर्ने लक्ष्यमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)