कांग्रेसका मन्त्रीद्वारा राजीनामा
nepalnews.com · Wed Jul 15 08:11:20 GMT 2026
कर्णाली। नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिएका छन्।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रुपमा त्यागपत्र दिएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)