प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता
khabarhub.com · Wed Jul 15 08:14:50 GMT 2026

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)