मुख्यमन्त्री शाहले हटाए एमालेका ४ मन्त्री, को–को हुन् उनीहरू ?
bishowkhabar.com · Wed Jul 15 08:11:20 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा बजेट विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले)का तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।
पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा राज्यमन्त्री निर्मला देवी साउँद रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)