कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप
khabarhub.com · Wed Sep 02 17:03:24 GMT 2026

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ ।
सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ यात्रामा अहिले पाँच घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)