भोटेकोशी बाढी : प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख निकासा
newsofnepal.com · Wed Sep 02 17:04:17 GMT 2026

काठमाडौँ।
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)