चट्याङले जुम्लामा एक युवकको मृत्यु, दुई घाइते
nepalbahas.com · Thu Jul 02 03:30:51 GMT 2026

चट्याङले जुम्लामा एक युवकको मृत्यु, दुई घाइते
१८ असार, मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)