मण्डनदेउपुरमा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता
ukaalo.com · Sun Jun 02 18:29:03 UTC 2024

काभ्रेपलान्चोक– मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसी चोकस्थित गुठीका नाममा रहेको जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ। तीन कित्तामा रहेको चार रोपनी पाँच आना एक पैसा क्षेत्रफलको उक्त जग्गामा रहेको पाटी भत्काएर स्थानीयले भोगचलनसहित पक्की घर बनाउन थालेपछि व्यक्तिगत रूपमा जग्गा दर्ता भएको खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)