सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन : सांसद शाही
nepallive.com · Wed Jul 15 08:23:00 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने भन्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा धारणा राख्दै उनले राजनीतिक दल र नेतृत्वले क्षणिक प्रचारबाजीभन्दा जनताका वास्तविक र दीर्घकालीन आवश्यकता पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)