सुकुम्बासीमाथिको डोजर आतंकले लियो ९ जनाको ज्यान
bishowkhabar.com · Wed Jul 15 08:31:20 GMT 2026

काठमाडौं– प्रतिनिधिसभामा प्रतिपक्षी सांसद गीता गुरुङले सरकारले पर्याप्त तयारीबिनै सुकुमबासी बस्ती हटाउँदा ९ जनाको ज्यान गएको दाबी गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको अव्यावहारिक नीति र जबर्जस्ती गरिएको बस्ती हटाउने अभियानका कारण १८ वर्षदेखि १८ महिनासम्मका नागरिकले ज्यान गुमाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)