मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
ratopati.com · Wed Jul 15 08:35:31 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले देशमा पछिल्लो समय बढ्दै गएको आत्मदाह, डिप्रेसन, र मानसिक स्वास्थ्य समस्याहरूको समाधानका लागि तत्काल एक अधिकारसम्पन्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खनालले मानसिक स्वास्थ्यको मुद्दालाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)