बहुखेतीमा सफलता: ४१ रोपनीमा खेती गर्दै वार्षिक लाखौँ आम्दानी
halokhabar.com · Wed Jul 15 08:34:00 GMT 2026

×
इलाम, ३१ असार । इलामको फाकफोकथुम गाउँपालिका–५ का युवा उद्यमी तुलसी पिठाकोटेले बहुखेती प्रणाली अपनाएर वार्षिक लाखौँ आम्दानी गर्दै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)