कानुन मन्त्रालयले संघीय संसद्लाई बुझायो १६६ विधेयकको सूची
baahrakhari.com · Wed Jul 15 08:34:00 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्माण गरिने कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसद्मा पठाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानुनको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)