जापानविरुद्ध सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा
baahrakhari.com · Wed Jul 15 08:38:28 GMT 2026
काठमाडौं । जापानविरुद्ध नौ विकेटको सहज जित निकाल्दै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार मलेसियाको बायोमास ओभलमा जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)